दफा
पुन कर निर्धारण गर्दा करको अङ्क घटीबढी हुन सक्ने

दफा ७ वा ८ बमोजिम आयोगले कर निर्धारण गर्दा सुरुमा कर अधिकृतले निर्धारण गरेको करको अङ्कभन्दा घटी वा बढी अङ्क निर्धारण गर्न सक्नेछ ।